बलिउड/हलिउड « Khabarhub

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई

काठमाडौं - बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई लिएर फिल्म ‘सितारे जमिन पर’ बनाएका छन् । यो फिल्म फरक क्षमता भएका व्यक्तिहरुको कथामा नै आधारित छ । त्यसैले उनले फिल्ममा फरक क्षमता भएकै कलाकारहरुलाई अभिनय गराएका हुन् । यो फिल्मको बिहीबार मुम्बईको एक फिल्म हलमा विशेष प्रिभ्यू गरिएको थियो । त्यहाँ बलिउड थुप्रै…