बलिउड/हलिउड « Khabarhub

६३ वर्षीय कपूर झन तन्नेरी हुनुको राज (भिडियो)

बलिउडका दिग्गज अभिनेता अनिल कपूरलाई फिटनेस आइकन मानिन्छ । ६३ वर्षीय अनिलका अगाडी बलिउडका नयाँ अभिनेता पछि पर्दछन् । अनिल कपूरको जस्तो सुगठित शरीर बनाउन हर कोहीले सक्दैनन् । अझ उनको उमेरका कतिपय अभिनेता बलिउडबाट अलप भइसके । तर अनिल भने अझै बलिउडमा सक्रिय छन् । उनको अभिनय यात्रालाई सहज बनाउन उनको फिटनेसले भूमिका खेलेको…