Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री सारा अली खानमा पनि कोरोना संक्रमण देखिएको छ । साराले सामाजिक सञ्जालमार्फत कोरोना पुष्टि भएको बताएकी हुन् । अहिले ती ड्राइभरलाई क्वारेन्टिनमा राखिएको छ । सारा आफ्नी आमा अमृता सिंह र भाइ इब्राहिमसँग बस्ने गर्छिन् । साथै उनका स्टाफ पनि छन् । ड्राइभरमा कोरोना पोजेटिभ देखिए पनि सारा लगायत अन्यमा भने…