Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय अभिनेता अमिताभ बच्चनको परिवारमा चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। अमिताभका साथै छोरा अभिषेक, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो। परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण भए पनि अमिताभकी पत्नी जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि अमिताभले ट्विटमार्फत आफूलाई कोरोना…