Live on
Your Voice, Your Power
मुम्बई – यो क्रिसमसमा आमिर खानको फिल्म 'लाल सिंह चड्ढा' रिलिज हुँदैछ । क्रिसमसको अवसरमा रिलिज हुने यो फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने आँकलन गरिएको छ । आमिरले भन्दा पहिले सोही मितिमा अक्षय कुमारले आफ्नो फिल्म 'बच्चन पाण्डे' रिलिजको घोषणा गरेका थिए । जसकारण, दुवैका फिल्म बक्स अफिसमा भिड्ने पक्काजस्तै भएको थियो । तर,…