बलिउड/हलिउड « Khabarhub

‘स्पाइडर म्यान’ का निर्देशकले ‘डक्टर स्ट्रेन्ज मल्टिभर्स अफ म्याडनेस’ निर्देशन गर्ने

न्युयोर्क – मार्भलको फिल्म ‘डक्टर स्ट्रेन्ज’ को दोस्रो भाग ‘स्पाइडर म्यान’ सिरिजका निर्देशक साम रैमीले गर्ने भएका छन् । मार्भलले फेज ४ का लागि फिल्म घोषणा गरिसकेको छ । तीमध्ये ‘डक्टर स्ट्रेन्ज २’ पनि प्रतीक्षितमध्ये एक हो । फिल्मको पहिलो भाग स्कट डेरिसक्सनले निर्देशन गरेका थिए । मार्भल र स्कटबीच केही कुरामा विचार नमिल्दा उनले…