Live on
Your Voice, Your Power
मेट गाला २०१९ मा किम कारदासियाको निकै ठूलो चर्चा भयो । आफ्नो हट तस्वीरहरुका कारण यसअघि पनि चर्चामा आइरहने किम फेरि पहिरनका कारण चर्चा माआएकी हुन् । फ्यानहरुले भने किमले जिमा कोलिन्सको जस्तै सुन्ताला रंगको पहिरनको नक्कल गरेको आरोप लगाएका छन् । [caption id="attachment_28104" align="aligncenter" width="306"] जिमा कोलिन्सको यही पहिरनको स्टाइललाई किमले नक्कल गरेको आरोप…