Live on
Your Voice, Your Power
मुम्बई – सामाजिक सञ्जालबाट भाइरल भएर चर्चामा आएकी रानु मण्डल रेल स्टेशनमा गीत गाउने गर्थिन् । एकाएक उनी स्टार बनेकी छिन् । रानुले पश्चिम बंगालको एक रेल्वे स्टेशनमा लता मंगेशकरको गीत ‘प्यारका नगमा है’ गाएकी थिइन् । यो गीत एकाएक भाइरल भएको थियो । त्यसपछि रानु भारतभर चर्चित बनिन् । पछि हिमेशले पनि उनलाई एक…