Live on
Your Voice, Your Power
बलिउड अभिनेता सञ्जय दत्त लगभग १० वर्षपछि फेरि राजनीतिमा लाग्ने भएका छन् । महाराष्ट्रका एक मन्त्रीले सञ्जय राजनीतिमा लाग्ने बताएका हुन् । साष्ट्रिय समाज पक्षका संस्थापक एवम् क्याबिनेट मन्त्री महादेव जानकरले २५ सेप्टेम्बरमा आफ्नो पार्टीमा सामेल हुन लागेको भारतीय मिडियाले लेखेका छन् । आरएसपी महाराष्ट्र सत्तारुढ भाजपाको सहयोगी पार्टी हो । मन्त्रीका अनुसार आफ्नो पार्टीलाई…