Live on
Your Voice, Your Power
बलिउड अभिनेता शाहरुख खानले यतिबेला कुनै फिल्ममा काम गरिरहेका छैनन् । उनले फ्यानसँग राम्रो व्यवहार गर्न पनि जानेका छन् । हालै उनले फ्यानको माग पनि पूरा गरिदिएपछि उनको वाहवाही भएको छ । शाहरुखले आफ्ना फ्यानका लागि जे गरे, त्यसले तारिफ पाएका छन् । शाहरुख हालै इन्डियन फिल्म फेस्टिभलमा सहभागी हुन मेलबर्न पुगेका छन् । एअरपोर्टमा…