Live on
Your Voice, Your Power
मुम्बई – बलिउड नायिका आलिया भट्ट र रणवीर कपूर रिलेशनमा आएको समाचार त निरन्तरजसो आइरहन्छ । पछिल्लो दिन खबर आइरहेको छ कि, यी दुईले बिहे पनि गर्दैछन् । भारतीय मिडियाका अनुसार रणवीर कपूरले आलियाका बुबा महेश भट्टसँग आलियाको हात मागेका छन् । त्यतिबेला उनी निकै भावुक भएको पनि बलिउड मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन्…