Live on
Your Voice, Your Power
मुम्बई – अनुष्का शर्मा सन् २०१८ मा खुबै व्यस्त रहिन् । उनका चार फिल्म एकै वर्ष रिलिज भए । तर, डिसेम्बरमा रिलिज भएको फिल्म ‘जीरो’ पछि उनले कुनै फिल्म साइन गरिनन् । यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो । बीचमा केही समय चर्चा चलिरहेको थियो कि, अनुष्काले बलिउड छोड्दैछिन् । तर यो खबर गलत…