Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री मल्लिका शेरावतले एक टेलिभिजन शो मा एक निर्माताले आफ्नो पेटमा अण्डा फ्राइ गर्न चाहेको खुलासा गरेकी छिन् । ती निर्माताले मल्लिका कतिसम्म हट छिन् भनेर देखाउन उनको पेटमा अण्डा राख्न चाहेका थिए । ‘द कपिल शर्मा शो’ मा मल्लिकासँग सोधियो, ‘मल्लिका हामीले सुनेका छौँ कि, तपाईंको तस्वीर छापिएको पत्रिकाले खाना ढाक्दा…