बलिउड/हलिउड « Khabarhub

‘भुलभुलैया २’ मा काम गर्दैछन् अक्षय कुमार ?

काठमाडौं – निर्देशक अनीस बज्मीको सुपरहिट फिल्म ‘भुलभुलैया’ को सिक्वेल निर्माणको तयारी भइरहेको छ । सन् २००७ मा प्रदर्शनमा आएको फिल्म ‘भुल भुलैया’ मा अक्षय कुमार र विद्या बालनले शीर्ष भूमिकामा अभिनय गरेका थिए । फिल्मको दोस्रो सिक्वेलमा लिड रोलमा कार्तिक आर्यनले अभिनय गर्ने भनिएको छ । एक रिपोर्टका अनुसार फिल्ममा अक्षय कुमारको पनि अभिनय…