Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय नायक रणवीर कपुर र रश्मिका मन्दनाको मुख्य भूकिमा रहेको फिल्म ‘एनिमल’ मा भारतीय सेन्सर बोर्डले कैँची चलाएको छ । बोर्डले यी नायक–नायिकाको ‘किसिङ सिन’ मा काँटछाट गर्न निर्माण पक्षलाई निर्देशन दिएको हो । रणवीर र रश्मिकाको किसिङ सिन यो फिल्ममा चर्चाको विषय पनि हो । भारतीय सञ्चार माध्ययमले जनाएअनुसार यस फिल्मका निर्माण पक्षले…