बलिउड/हलिउड « Khabarhub

ब्रेकअपको ३ वर्षपछि क्याटरीनाले खुलाइन् रणवीरको सेक्रेट !

मुम्बई – बलिउड अभिनेत्री क्याटरीना कैफ पछिल्लो समय आउँदै गरेको फिल्म ‘भारत’ को प्रचारमा व्यस्त छिन् । यसै सिलसिलामा उनी भारतीय मिडियामा छाइरहेकी छिन् । उनी निकै व्यस्त भए पनि सामाजिक सञ्जालमा पनि उनी सक्रिय रहने गर्छिन् । उनले सन् २०१७ देखि आफ्नो इन्स्टाग्राम खाता बनाएकी थिइन् । क्याटरीनालाई एक पत्रकारले सोधे, के उनी ती…