बलिउड/हलिउड « Khabarhub

टाइगर श्राफसँगको सम्बन्धका बारेमा दिशाले बोलिन् खास कुरा

मुम्बई – दिशा पटानी र टाइगर श्राफ सधै आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहने गर्छन् । दुवैले एकसाथ पार्टी या इभेन्टमा आफ्नो उपस्थिति देखाउने गर्छन् । अझै पनि यी दुईले आफ्नो सम्बन्धको बारेमा खुलेर बोलेका छैनन् । दिशालाई एक फ्यानले सोधे, 'आखिर टाइगर श्राफसँगको सम्बन्धको बारेमा किन चुप हुन्छौ ?'  यी दुईले एक जोडीका रुपमा एक…