बलिउड/हलिउड « Khabarhub

‘एभेन्जर्स: इन्ड गेम’ बन्यो हलिउडको ‘बाहुबली’

भारतमा कुनै हलिउड फिल्मका लागि लिएर यति धेरै क्रेज यसअघि देखिएको थिएन तर जब फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ रिलिज भयो, उक्त फिल्मले भारतीय सिनेमाका सबै मापदण्ड र मानकलाई तोडिदियो । यो फिल्मले भारतमा मात्र होइन, विश्वभर नै आफ्नो क्रेज जमाएको छ । नेपालमा पनि फिल्मले निकै नै उत्साहित व्यापार गरेको थियो । यद्यपि यो फिल्मको…