Live on
Your Voice, Your Power
मुम्बई– श्रीराम राघवनको फिल्म ‘अन्धाधुन’ सन् २०१८ मा मा भारतमा रिलिज भएको थियो । फिल्ममा आयुष्मान खुराना, राधिका आप्टे र तब्बूले एकसाथ काम गरेका थिए । फिल्म बक्स अफिसमा हिट साबित भएको थियो । फिल्म यतिबेला चीनमा रिलिज भएको छ । चीनमा झण्डै ५ हजार स्किृनमा रिलिज भएको यो फिल्मलाई ‘पियानो प्लेअर’ का नामले रिलिज…