Live on
Your Voice, Your Power
काठमाडौं – बहुप्रतीक्षित हलिउड फिल्म ‘क्याप्टेन मार्भल’ मार्च ८ अर्थात् आज शुक्रबारबाट नेपालमा समेत रिलिज हुने भनिएको थियो । फिल्म चल्ने भनेर महिनौँदेखि प्रचारप्रसार समेत गरिएको थियो । तर, अन्तिम समयमा आएर नेपालका फिल्म हलमा ‘क्याप्टेन मार्भल’ रिलिज नहुँदा फ्यानहरु दुःखी भएका छन् । सामाजिक सञ्जाल फेसबूक तथा ट्वीटरमा फ्यानहरुले समयमा फिल्म हेर्न नपाएको गुनासो…