बलिउड/हलिउड « Khabarhub

जब मार्लिन मुनरोको प्रेतात्माले भन्यो…

‘जब म मरेँ, त्यसबेला अत्यन्त दुखी थिएँ। अहिले भने खुसी छु। मलाई पाँच वर्ष पहिले नै मेरो मृत्युको विषयमा जानकारी थियो। मैले मर्नुभन्दा पहिले मेरी स्वर्गीय आमालाई सपनामा देखेकी थिएँ। उनी एक सुरम्य पहाडमा उभिएर मलाई बोलाइरहेकी थिइन्।’ यी पंक्ति कुनै नाटकको नभएर विश्व विख्यात रक गायक प्रिसलेको प्रेतात्माद्वारा बोलिएको आवाज हो। प्रिसलेको प्रेतात्माले क्यालिफोर्नियास्थित…