बलिउड/हलिउड « Khabarhub

‘गदर २’ का अभिनेता देओलले बढाए पारिश्रमिक

काठमाडौं – बलिउड अभिनेता सनी देओलले आफ्नो पारिश्रमिक बढाएका छन्। देओल अभिनीत फिल्म 'गदर २' हलमा प्रदर्शन भइरहेको छ।  फिल्मले बक्स अफिसमा सफलता हासिल गरिरहँदा अभिनेता सनी देओलले आफ्नो पारिश्रमिक बढाएका हुन् ।  भिनेता देओलले एक फिल्मका लागि ५० करोड भारू लिने बताएका छन्। यसअघि सनीले 'गदर २' को लागि २० करोड भारू पारिश्रमिक लिएका…