Live on
Your Voice, Your Power
काठमाडौँ– बलिउडका सुप्रसिद्ध निर्माता तथा निर्देशक करण जोहरले १९ वर्षदेखि सञ्चालन गर्दै आइरहेको टेलिभिजन शो ‘कफी वीथ करण’ सदाको बन्द भएको घोषणा गरे । उनको घोषणाले सम्पूर्णलाई आश्चर्यमा पार्यो । केही समय अगाडि मात्र नयाँ सिजन र पाहुनाको चर्चाकै बीच सो नै बन्द हुने घोषणा अपत्यारिलो थियो । स्टार वर्ल्ड इन्डियाले नोभेम्बर १९,२००४ मा कफी…