बलिउड/हलिउड Archives | Page 41 of 171 | Khabarhub Khabarhub

आमिरको ‘लाल सिंह चड्डा’ले राख्यो यस्तो रेकर्ड

मुम्बई(अमरउजाला)– झण्डै सय दिनको सय र सय नै लोकेसनमा छायांकन गरिएको आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा भएको छ । फिल्ममा करीना कपूर खान आमिरको प्रेमिका बनेकी छन् । ओस्कर विजेता हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेकका रुपमा बनिरहेको ‘लाल सिंह चड्डा’मा आमिरले भारतको पाँच दशक बढीको इतिहासलाई पर्दामा देखाउदैछन् । देशमा भएको…