Live on
Your Voice, Your Power
काठमाडौँ– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पछिल्लो समय साउथ फिल्ममा व्यस्त छिन् । साउथका सुपरस्टार रजनीकान्तसँग रोबोर्टमा अभिनय गरेपछि उनले साउथमा राम्रो फ्यान फलोअर्स बनाएकी छिन् । उनी पछिल्लो समय मणि रत्नको फिल्म 'पीएस वान' मा काम गरिरहेकी छिन् । यसबाहेक उनलाई रजनीकान्तसँग अफर गरिएको फिल्मको लागि 'ओके' भनिसकेकी छिन् । यसको टाइटल अझै राखिएको…