Live on
Your Voice, Your Power
काठमाडौँ - रियालिटी शो 'बिग बोस १३' बाट चर्चामा आएकी मोडल शहनाज गिल अभिनयमा डेब्यु गर्ने भएकी छन् । 'बिग बोस १३' बाट नोटिस भएकी शहनाजले सलमान खानको अभिनय रहने फिल्म 'कभी इद कभी दिवाली' फिल्ममार्फत अभिनयमा पाइला टेक्न लागेकी हुन् । केही समय अगाडी गायनमा उदाएकी शहनाजले फिल्मको छायांकन सुरु गरिसकेकी छन्। आफ्नो डेब्युलाई…