Live on
Your Voice, Your Power
काठमाडौँ– बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउन सफल फिल्म 'आरआरआर' ओटीटीमा रिलिज हुने भएको छ । एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट एघार सय करोड भन्दा बढीको कमाइ गरिसकेको छ । फिल्म अझै पनि केही स्थानमा प्रदर्शनरत छ । यद्यपि अब यो फिल्म ओटीटीमा आउने भएको छ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’…