Live on
Your Voice, Your Power
एजेन्सी– बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको ब्रेकअप भएको खबरले केही दिन यता राम्रो चर्चासँगै मिडियामा स्थान पाइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईले पछिल्लो समय भेटघाटसमेत बन्द गरिसकेका छन् । 'शेरशाह’ मा अभिनय गरेपछि आफ्नो प्रेम र सामिप्यतालाई झनै बढाएका सिद्धार्थ र कियाराले विवाह गर्ने चर्चा पनि चलेको थियो । यद्यपि यी…