Live on
Your Voice, Your Power
काठमाडौँ– आफू निर्देशित फिल्महरूबाट चर्चामा रहने निर्देशक जोया अख्तरले नयाँ फिल्म सुरु गरेकी छन् । उनले नयाँ पुस्तासँग 'द आर्चिज' फिल्मको छायांकन सुरु गरेकी हुन् । फिल्ममा शाहरुख खानकी छोरी सुहाना थापा, अमिताभ बच्चनका नाति अगस्त्य नन्दा र श्रीदेवीकी छोरी खुशी कपुरको अभिनय रहनेछ । फिल्मकी निर्मात्री रीमा कागतीले फिल्म छायांकनको पुष्टि सोसल मिडियामार्फत गरेकी…