बलिउड/हलिउड Archives | Page 55 of 185 | Khabarhub Khabarhub

पल बने विश्वकै कामूक पुरुष

लसएञ्जल्स(अमर उजाला)– अमेरिकी अभिनेता पल रड विश्वकै कामूक पुरुष घोषित भएका छन् । अमेरिकाको एक प्रतिष्ठित पत्रिका ‘पिपल’ले उनलाई सन् २०२१ को ‘सेक्सिएस्ट मेन अलाइव’को उपाधि दिएको हो । यो मामलामा उनले बलिउड तथा हलिउडका ठूला कलाकारलाई पछाडि पारेका छन । आफूले यो उपाधि पाउदा पल नै चकित परेका छन् । ‘मैले दयालु, मिलनसार, मेहनती…