Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– साउथ स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा अहिले पनि राम्रो व्यापार गरिरहेको छ । कोरोना महामारीका कारण भारतका कैयौं राज्यमा थिएटर बन्द गरिए पनि केही राज्यमा ५० प्रतिशत क्षमताका साथ खोल्न अनुमति दिइएको छ । यसको बाबजुद पनि फिल्मको बक्सअफिस कलेक्सन उत्कृष्ट छ । फिल्ममा अल्लु अर्जुनको संवाद बोल्ने शैली र…