बलिउड/हलिउड « Khabarhub

‘कहो ना प्यार हे’ गीतकार इब्राहिमको निधन

मुम्बई(अमर उजाला)– बलिउडका लोकप्रिय गीतकार इब्राहिम अश्कको ७० वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको छ । उनको मुम्बईको सटेमीरा रोडस्थित मेडीकेटक मल्टीस्पेशियालिट अस्पतालमा निधन भएको हो । उनले फिल्म ‘कहो ना प्यार हे’को शीर्ष गीतलगायत धेरै फिल्ममा गीत लेखेका थिए । इब्राहिमलाई शनिबार एक्कासी ज्वरो आएपछि उनले रगत बमिट गरेका थिए । त्यसपछि उनलाई…