बलिउड/हलिउड « Khabarhub

मेरीलिनमाथि इवानले लगाइन् बलात्कारको आरोप

लसएञ्जल्स(अमर उजाला)– अमेरिकी अभिनेत्री र संगीतकार इवान रेचल वुडले आफूलाई अमेरिकी अभिनेता तथा गायक मेरीलिन मेनसनले बलात्कार गरेको आरोप लगाएकी छन् । अभिनेत्रीले मेरीलिनमाथि सन् २००७ मा खिचिएको म्यूजिक भिडियो ‘हार्ट–शेप्ड ग्लासेस’ को सेटमा बलात्कार गरेको आरोप लगाएकी हुन् । इवानले आफ्नो जीवनीमा आधारित एक वृत्तचित्र ‘फीनिक्स काइजिङ’ यो कुराको दाबी गरेकी छन् । यसको…