Live on
Your Voice, Your Power
मुम्बई(नवभारत टाइम्स)– तालिबानले आइतबार अफगानिस्तानको राजधानी काबुल कब्जामा लिए । काबुल कब्जामा लिएपछि स्थानीयहरु आतंकित भएका छन् र आसपासका इलाकामा जाने प्रयास गरिरहेका छन् । सामाजिक सञ्जालमा आइतबारदेखि नै अफगानिस्तान ट्रेण्डमा छ र यो देशका बारेमा मानिसहरुले आफ्नो किसिमले प्रतिक्रिया दिइरहेका छन् । दर्शकलाई सायद एउटा कुरा कमैमात्र थाहा होला कि बलिउडका केही कलाकारको अफगानिस्तानसँग…