बलिउड/हलिउड « Khabarhub

रानू मण्डलको बायोपिक तयारी

मुम्बई(बलिउड हंगामा)– सामाजिक सञ्जालमा आफ्नो स्वर स्वर रहेको भिडियो सार्वजनिक भएपछि रातारात स्टार बनेकी रानू मण्डलको कथा अब फिल्मको पर्दामा उतारिने भएको छ । उनको बायोपिकको नाम ‘मिस रानू मारिया’ हुनेछ । फिल्मको निर्देशन ऋषिकेश मण्डलले गर्नेछन् । फिल्ममा रानूको भूमिका इशिका डेले गर्नेछिन् । इशिकाले कैयौं बंगाली र हिन्दी फिल्ममा अभिनय गरेकी छन् ।…