Live on
Your Voice, Your Power
मुम्बई(नवभारत टाइम्स)– गायक तथा ‘इण्डियन आइडल–१२’ का होस्ट आदित्य नारायण झाले सन् २०२२ पछि होस्टिङ नगर्ने बताएका छन् । आदित्यले हालसम्म करिब १२ रियालिटी शोको होस्ट गरिसकेका छन् । आदित्यले आफूमा जिम्मेवारी बढ्दै गएको र अझ अगाडि बढ्न चाहेकाले होस्टको काम छोड्ने बताएका छन् । ‘टेलिभिजनमा सन् २०२२ मेरा लागि होस्टको अन्तिम वर्ष हुनेछ ।…