बलिउड/हलिउड « Khabarhub

पैसा जुटाउन चेस खेल्दै आमिर खान

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता आमिर खान अपरिचित नाम होइन । उनले आफ्नो करियरमा कैयौं सुपरहिट फिल्म दिएका छन् । अभिनयका अलावा उनी चेस खेलको कुशल खेलाडी पनि हुन् । आमिर पाँच पटक चेसको विश्व च्याम्पियन भइसकेका विश्वनाथन आनन्दसँग चेस प्रतिष्पर्धा गर्ने भएका छन् । उनीहरुबीच आगामी जून १३ मा प्रतिष्पर्धा हुँदैछ । उनीहरुको यो प्रतिष्पर्धा…