Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउड पुगे पनि उनको अभिनय मनपराउने दर्शक अझै पनि भारतमा छन् । उनले आफ्नो लामो अभिनय करियरमा कैयौं सम्झनलायक भूमिका निभाएकी छन् । उनले ग्ल्यामर युवतीदेखि लिएर चरित्र भूमिकासमेत निर्वाह गरिसकेकी छन् । उनको अभिनयबाट प्रभावित लेखक मनोज मुंतशिरले आफूले निर्माण गर्न लागेको रानी अहिल्याबाई होल्करको कथामा आधारित फिल्ममा प्रियंकालाई…