बलिउड/हलिउड « Khabarhub

एक महिना पछाडि धकेलियाे ओस्कार

लसएञ्जल्स– विश्वप्रसिद्ध फिल्म अवार्ड ‘ओस्कार’ आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्स(एएमपीएएस)ले सन् २०२२ मा हुने ओस्कार अवार्डलाई एक महिना पछि सार्ने निर्णय गरेको छ । अमर उजालाका अनुसार एएमपीएएसले एक विज्ञप्ती जारी गर्दै २०२२ को फेब्रुअरी २७ मा हुने पूर्व निर्धारित अवार्डलाई मार्च २७ मा आयोजना गर्ने जनाएको छ । यद्यपि अवार्डका लागि…