Live on
Your Voice, Your Power
लण्डन– विद्यालयका लागि शुक्रबारबाट इंग्ल्याण्डमा सुरु गरिएको नयाँ संगीतको पाठ्यक्रममा भारतीय शास्त्रीय संगीत, बलिउडका हिट र भाँगडा बिट समेटिएको छ । यहाँको शिक्षा विभागले इंग्ल्याण्डका सबै विद्यालयमा यो योजना लागु गरिएको उल्लेख गरेको छ । अमर उजालामा प्रकाशित समाचारअनुसार धेरै भन्दा धेरै युवाहरुलाई संस्कृतिको माध्यमबाट संगीतको बारेमा जानकारी दिने अवसरका रुपमा यसलाई प्रस्तुत गरिएको छ…