सिनेमा « Khabarhub

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं- गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आए ,‘आचार्य’, ‘बाः एक योद्धा’ र ‘जदौ’। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार यीमध्ये ‘बाः एक योद्धा’ले कमाइमा अग्रता लिएको छ। हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ले १० दिनको अवधिमा एक करोड ९३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको…