सिनेमा « Khabarhub

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं- अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको फिल्म ‘बाटुलो जून’ अब दसैंमा प्रदर्शन नहुने भएको छ । यसअघि दसैंको अवसरमा रिलिज गर्ने तयारी गरिएको फिल्मको नयाँ प्रदर्शन मिति तय गर्दै निर्माणपक्षले कात्तिक २६ गतेलाई रोजेको छ। अर्थात्, फिल्म भाइटीकाको भोलिपल्टदेखि हलमा आउनेछ । निर्देशक भुवन केसीले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको…