Live on
Your Voice, Your Power
काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम सत्य’को अहिले प्रि-पोडक्सनको जारी छ । समय निकाल्न सकेका कलाकारहरु अहिले वर्कसपमा छन् । कलाकार चयनको काम पनि भइरहेको छ । निर्माण पक्षले आइतबार कलाकार सुनील थापा पनि अनुबन्ध भएको जानकारी दिएको छ । निर्देशक चन्दले सुनीललाई यो पटक फरक गेटअपमा उतार्ने तयारीमा हरेका छन्…