Live on
Your Voice, Your Power
काठमाडौं – ‘पाण्डे जी’ फिल्मका पर्दा पछाडिको ‘हिरो’ हुन् । उनको नाम शंकर पाण्डे र उपनाम ‘पाण्डे जी’ हो । पाण्डेलाई बोलाउन धेरैले उपनाम नै प्रयोग गर्छन् । उनलाई यही प्रिय लाग्छ । ‘पाण्डेजी’ चल्तीका प्रोडक्सन डिजानर हुन् । फिल्ममा जसको काम छायाङ्कन लागि प्रबन्ध मिलाउने हो । निर्देशकलाई आवश्यक परेको सामाग्री जुटाउने हो ।…