सिनेमा « Khabarhub

‘गुराँस’ले जित्यो १० हजार यूराेकाे हुबर्ट बल्स फण्ड

काठमाडौं–सौरभ राईले निर्देशन गर्न लागेको फिल्म ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्डअन्तर्गत १० हजार यूरो रकमको हुबर्ट बल्स फण्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मलाई नेपालमा आइसफल प्रोडक्सनले निर्माण गर्दैछ । आइसफल प्रमुख रामकृष्ण पोखरेलले फिल्मले १४ लाख बराबर रकम प्राप्त गरेको बताए । हुबर्ट बल्सले ‘गुराँस’सँगै ब्राजिल, थाइल्यान्ड, कजाकस्तानलगायत १० देशका…