सिनेमा « Khabarhub

५६ पर्दामा ‘डाँडाको वरपीपल’

काठमाडौं–निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ आज फूलपातीबाट देशव्यापी रिलिज भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुति रहेको फिल्ममा नवराज गिरीको लगानी रहेको छ । फिल्मलाई उपत्यकामा वितरक गोपालकाजी कायस्थको बीके फिल्मस् र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेका छन् । वितरकका अनुसार देशका ५६ वटा पर्दामा फिल्म रिलिज हुँदैछ । फिल्मले सोमबार राजधानीमा प्रिमियर…