Live on
Your Voice, Your Power
काठमाडौं – आफूलाई टेलिभिजन कार्यक्रममार्फत अपमानजनक शैलीमा होच्याएको भन्दै कलाकार पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । आफ्नो मानहानी भएको भन्दै आइतवार उनले चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ लगायत संघसंस्थामा सुवेदीविरुद्ध उजुरी दिएकी हुन् । पत्रकार सुवेदीको शैलीलाई लिएर अन्य कलाकार र सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि विरोध जनाएका छन् । पूजाले आफूविरुद्ध…