सिनेमा Archives | Page 122 of 164 | Khabarhub Khabarhub

‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने

काठमाडौ‍ं – तेलुगु फिल्म 'अर्जुन रेड्डी'को नेपाली रिमेक भर्सन निर्माण हुने भएको छ । एक नेपाली निर्माण कम्पनी एवम् वितरक युवा फिल्मसले चलचित्रको नेपाली भर्सनको निर्माणका लागि अनुमति लिएको हो । युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएको जानकारी अनुसार अर्जुन रेड्डीको नेपाली भर्सन बन्ने भएको हो । 'अर्जुन रेड्डी'को निर्माण कम्पनी भद्रकाली…