Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता दीपकराज गिरीले एक अन्तर्वार्ताका क्रममा भनेका थिए– यो लकडाउनका बेला दर्शकले यति सिनेमा हेरे कि, दर्शकलाई अब ह्या, सिनेमा पनि कति हेर्नु भन्ने लागिसक्यो । उनले ठिकै भनेका हुन् । वर्षको अन्त्यतिर कोरोना भाइरसका कारण लकडाउनको समयमा दर्शकले धेरैभन्दा धेरै सिनेमा हेरेर समय बिताएका छन् । इन्टरनेटको पहुँचमा हुनेले आफूले चाहेको जुनसुकै…