Live on
Your Voice, Your Power
काठमाडौं– युवाअभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ को गीत सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा फिल्मलाई समेत प्रचार पुग्ने उद्देश्यले युट्युबमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । सुगम पोखरेल र रेश्मा सुनुवारले गाएको ‘घाम जून नि चाहिँदैन’ बोलको गीतमा माया पाए अरु केही नचाहिने भावलाई उठाइएको छ…